अवलोकन

 

 

लुम्बिनीमा शुक्रबार बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट शुरु हुनु पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी हट एअर बेलुनमा बसेर लुम्बिनीको अवलोकन गर्दै । तस्बिर  निरु गौतम, रुपन्देही, रासस

प्रतिकृया दिनुहोस

मृत अवस्थामा भेटिएका चितुवा

डोटीको शिखर नगरपालिका वडा नं १० वनलेकस्थित चामे कुण्ड नजिक मृत अवस्थामा स्थानीयले फेला पारेको पाटे चितुवा । मृत अवस्थामा चितुवा भेटेपछि स्थानीयले

आहा ! कर्णालीको सेरोफेरो

कर्णाली नदी किनारस्थित अछामको रमणीय तुल्तागाउँ । कर्णाली राजमार्गको दैलेख खण्डबाट देखिने यो रमणीय दृश्य हेरेर यात्रुहरु आनन्द लिने गर्दछन् ।

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

भद्रपुर, ५ माघ  अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन्