१६ औं शताब्दीको सुरुङ मार्ग

 

म्याग्दीको मंगला गाउँपालिका कुहूँमा रहेको १६ औं शताब्दीको ऐतिहासिक सुरुङ मार्ग । सुरुङ मार्ग तत्कालीन कुहेली राजाले आफ्नो सुरक्षाका लागि बनाएका थिए । तस्वीर  धु्रब्रसागर शर्मा, गलेश्वर,म्याग्दी, रासस

प्रतिकृया दिनुहोस

मृत अवस्थामा भेटिएका चितुवा

डोटीको शिखर नगरपालिका वडा नं १० वनलेकस्थित चामे कुण्ड नजिक मृत अवस्थामा स्थानीयले फेला पारेको पाटे चितुवा । मृत अवस्थामा चितुवा भेटेपछि स्थानीयले

आहा ! कर्णालीको सेरोफेरो

कर्णाली नदी किनारस्थित अछामको रमणीय तुल्तागाउँ । कर्णाली राजमार्गको दैलेख खण्डबाट देखिने यो रमणीय दृश्य हेरेर यात्रुहरु आनन्द लिने गर्दछन् ।

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

भद्रपुर, ५ माघ  अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन्