बाख्राको बलात्कार गरिरहेका थिएः पक्राउ पर्दा भने, ‘अनुमती लिएको छु’

पुस २६

अफ्रिकी महाद्वीपमा एउटा देश छ, मालावी । यहाँ एक केनेडी कामबानी नामका व्यक्ति बस्छन् । हामी उनीबारे किन कुरा गरिरहेका छौं ? किनभने यी व्यक्तिले यस्तो काम गरेका छन् जसबारे संसारभरी चर्चा भइरहेको छ । यी व्यक्तिमाथि बाख्रा बलात्कार गरेको आरोप लागेको छ । यतिमात्र होइन, उनले आफ्नो कुकृत्यका लागि स्पष्टिकरण पनि दिएका छन् । उनले बाख्रासँग यौनसम्बन्धका लागि बाख्रासँग अनुमती लिएको बताएका छन् ।

डेलीमेल अनुसार बाख्राका मालिकलाई सुरुमा केनेडीले बाख्रा चोर्ने कोसिस गरिरहेको भन्ने भान भयो त्यसकारण छिमेकीसँग मद्दत माग्न दौडिए । तर जब उनी छिमेकीसँग फर्किए तब २१ वर्षे ती व्यक्तिले बाख्रालाई बलात्कार गरिरहेको देखे ।

पुलिस इन्सपेक्टर लुब्रिनो काइतानोले भने, ‘बाख्राका मालिक पेम्फेरा माख्वाखुलिकाले कामबानी बाख्रा चोर्न आएका होलान् भन्ने सोचेका थिए । त्यसकारण यसबारे छिमेकीलाई जानकारी गराए ।’‘जब उनीहरु फर्किए तब काम्बानीले बाख्रालाई बलात्कार गरिरहेको देखेपछि चकित भए,’ मालिक पेम्फोरोको भनाई उद्धृत गर्दै लुब्रिनोले बताए ।स्थानीयले काम्बानीलाई तत्काल पक्राउ गरेर पुलिसको जिम्मा लगाए ।पुलिस स्टेशनमा उनले बाख्रासँग सम्बन्ध राख्नुअघि अनुमती लिएको बताए ।

बाख्रामाथिको बलात्कार यो पहिलो घटना होइन । सन् नोभेम्बर २०१७ मा जाम्बिया देशमा पनि यस्तै घटना भएको थियो । त्यहाँका एक २२ वर्षका व्यक्तिले गर्भवती बाख्रालाई गर्भवती गरेका कारण सजाय सुनाइएको बताइएको थियो । यसै देशमा अर्का एक ३३ वर्षे पुरुषले पनि गर्भवती बाख्रामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।एजेन्सी

प्रतिकृया दिनुहोस

त्यो रुढिवादी अरब देश जसले ‘फिमेल भियग्रा’ को अनुमती दियो

  बीबीसी माघ ५, २०७५  इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ ।  बीबीसी

अचम्मको विवाहः सेक्ससम्म साथ, त्यसपछि बाटो अलग

  चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा बस्छन् मोजो समुदाय । मोजो समुदाय मातृसत्तात्मक समुदाय हो । करिब ५६ हजार जनसंख्या भएको मोजो चीनको एक

किमले ट्रम्पलाई पठाएको त्यो चिठ्ठी, जसले दोस्रो वार्ताको आधार तयार गर्‍यो

माघ ५, २०७५ काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच फेरि भेट हुने भएको छ । उनीहरुबीचको दोस्रो भेट चाँडै