त्रिभुवन विश्वविद्यालयको १२०० रोपनी जग्गा बाँडचुँड

पुस २५, २०७५

काठमाडौं– २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो ।मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटक पटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले दुई हजार ५ सय रोपनीमात्र बाँकी छ । सम्पत्ति जोमगाउनुको साटो झनझन् चुँडेर सकिँदैछ । यसमा सघाएका छन्–विभिन्न समयमा नेतृत्वमा रहेका पदाधिकारीले । कान्तिपुर दैनिकका अनुसार झण्डै १२०० रोनी विभिन्न संस्थालाई बाँडिएको छ भने ९ सय ७८ रोपनी भागचलन गर्न दिइएको छ । करीब २०० रोपनी सार्वजनिक बाटो बनेको छ । 

प्रतिकृया दिनुहोस

गरीब जेहेनदार विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण दिने

भादगाउँ, ५ माघ  भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । स्थायी बसोबास गर्ने गरीब,

सरकारी सुविधा लिनेको छोराछोरी सार्वजनिक स्कुलमै पढ्नुपर्ने

माघ ५, २०७५  काठमाडौं– सरकारी कोषबट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा बढ्नुपर्ने व्यवस्था गर्न उच्चस्तरीय

नर्सिङ पढाइप्रति पुरुष आकर्षण कम, अधिकांश कलेजमा कोटा खाली  

माघ ४, २०७५ काठमाडौं ।  नर्सिङ पढ्ने पुरुषको संख्या निकै न्यून रहेको छ । पर्याप्त प्रचार र भर्नाको समयमा सूचना सार्वजनिक नहुँदा नर्सिङ पढ्ने