दोधारमा राजपाः सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने ?

मंसिर १९, २०७५

काठमाडौं– सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय गर्न नसक्दा राजपा पार्टी अलमलमा परेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 
दीपावली, छठ, पर्वपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको राजपा नेपालले अब के गर्ने भन्ने निर्णय अझैं गर्न सकेको छैन । सरकारलाई दिएको समर्थन, आन्तरिक विवाद समाधान, महाधिवेशन, संगठन निर्माण लगायतका विषयमा निर्णय गर्न गत शुक्रबार बसेको राजपा नेपाल अध्यक्षमण्डलको बैठक एजेण्डामा प्रवेश नगर्दै स्थगित भयो । 
संयोजक परिवर्तन भएपछि राजपामा आन्तरिक विवाद बढेको छ । 

प्रतिकृया दिनुहोस

समितिलाई विभाग बनाइने : मन्त्री अधिकारी

ललितपुर, २३ मङ्सिर  संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने  प्रधानमन्त्री ओली

काठमाडौँ, २३ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने

प्रदेशसभाको बैठक अनिश्चित

धनगढी, २३ मङ्सिर  सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण प्रदेशसभाको तेस्रो अधिवेशन (हिँउदे