सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता

मंसिर १८, २०७५

काठमाडौं - सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ ।आजको कारोबार दैनिक लेख्छ–महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन सुरु गरेको हो । आव २०७४–०७५, २०७३–०७४ र २०७२–७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको छ । 

हरेक वर्ष सुरक्षाकर्मीले बुट, चुस्ता, ट्राउजर, ज्याकेटलगायत मौसमअनुसारका आधादर्जन लत्ताकपडा पाउनुपर्ने व्यवस्था रहेको छ। तर, खरिदमा हिनामिना र ठेककेदारले शर्तअनुसार सामान उपलब्ध नगराउँदा तीनवटै सुरक्षा निकयका सदस्यले सरकारले तोकेअनुसार लत्ताकपडा पाउन सकेका छैनन्।

प्रतिकृया दिनुहोस

समितिलाई विभाग बनाइने : मन्त्री अधिकारी

ललितपुर, २३ मङ्सिर  संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने  प्रधानमन्त्री ओली

काठमाडौँ, २३ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने

प्रदेशसभाको बैठक अनिश्चित

धनगढी, २३ मङ्सिर  सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण प्रदेशसभाको तेस्रो अधिवेशन (हिँउदे