सचिवहरूको विदेश भ्रमणमा कडाइ

मंसिर १८, २०७५

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिवहरूको विदेश भ्रमणमा कडाइ गरेको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र संवैधानिक आयोगलाई लिखित सर्कुलर गरी अनावश्यक भ्रमण स्वीकृत नगर्न र विदेश भ्रमणमा रहेका कर्मचारीको विवरण पेस गर्न निर्देशन दिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

मन्त्रालय र जिम्मेवार निकायका प्रमुख व्यक्ति (सचिव) पटक–पटक लामो समय विदेश भ्रमणमा जाँदा दैनिक कार्यसम्पादन र मन्त्रालयले गर्नुपर्ने महत्त्वपूर्ण काम अवरुद्ध हुने क्रम बढेपछि कडाइ गरिएको हो ।

प्रतिकृया दिनुहोस

समितिलाई विभाग बनाइने : मन्त्री अधिकारी

ललितपुर, २३ मङ्सिर  संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने  प्रधानमन्त्री ओली

काठमाडौँ, २३ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने

प्रदेशसभाको बैठक अनिश्चित

धनगढी, २३ मङ्सिर  सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण प्रदेशसभाको तेस्रो अधिवेशन (हिँउदे