फोनमा कुरा गर्दागर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

मंसिर १७, २०७५

क्यालिफोर्निया – साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्नै अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । 

परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिँन भन्थ्यो, उनका एक साथीले भने, जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम गरम भन्थ्यो ।
 

प्रतिकृया दिनुहोस

पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

काठमाडौँ, २३ मङ्सिर  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने

‘विपत् जोखिम रोक्न सबैको दायित्व’

दमक, २३ मङ्सिर प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको दायित्व भएको औंल्याउनुभएको छ । यहाँ

 खानीडाँडा

    कैलालीको चुरे गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र खानीडाँडा । यो क्षेत्रमा जाडो र गर्मीयाममा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गर्छ ।